News Summary
Generated by OK AI. Editorially reviewed.- लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले काठमाडौं तार्केश्वर नगरपालिका–८ बस्ने २८ वर्षीय उमेश राईलाई ९८ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
- उनको साथबाट ६ लाख ५० हजार रुपैयाँ र लागुऔषध तौलन प्रयोग हुने डिजिटल तराजु बरामद गरिएको छ।
- राईविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
२० चैत, काठमाडौं । अवैध लागुऔषध खेरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ घर भइ काठमाडौं तार्केश्वर नगरपालिका–८ बस्ने २८ वर्षीय उमेश राई छन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले उनलाई ९८ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोका प्रवक्ता तथा एसपी दुर्गाराज रेग्मीले बताए ।
उनको साथबाट ६ लाख ५० हजार र लागुऔषध तौलन प्रयोग हुने डिजिटल तराजु समेत बरामद भएको छ ।
पक्राउ परेका राईविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4