२२ चैत, काठमाडौं । स्थानीय बजारमा गुन्द्रुकको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आज आइतबार गुन्द्रुकको भाउ घटेको देखाएको हो ।
समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा गुन्द्रुक प्रतिकिलो थोकमा औसत २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो शनिबार भने गुन्द्रुक प्रतिकिलो २ सय ९० रुपैयाँमा किनबेच भएको थियो । हिजो शनिबारको तुलनामा आज आइतबार किलोमा २५ रुपैयाँ घटेको हो ।
कालीमाटी बजारका व्यवसायीहरू पहाडी जिल्लाबाट बढी मात्रामा गुन्द्रुक आइरहेको बताउँछन् । यहाँका व्यापारीले काभ्रे, धादिङ, नुवाकोट, इलाम, पोखरा लगायत ठाउँबाट ल्याएर गुन्द्रुक बेच्ने गरेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4