News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा २१ वर्षीय अभिषेक जैसवाललाई ह्वाट्स एप र भाइबर ह्याक गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
- उनले विभिन्न कम्पनीका मालिकहरुको ह्वाट्स एप र भाइबर ह्याक गरी रकम पठाउन लगाएको एसपी गौतम मिश्रले बताए।
- पक्राउ परेका अभिषेकविरुद्ध ललितपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
२२ चैत, काठमाडौं । समाजिक सञ्जाल ह्वाट्स एप र भाइबर ह्याक गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत घर भइ काठमाडौं २१ वर्षीय अभिषेक जैसवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
उनले विभिन्न कम्पनीका मालिकहरुको ह्वाट्स एप, भाइबर ह्याक गरी मालिक बोलेको भन्दै क्यास काउन्टरमा सम्पर्क गर्दै रकम पठाउन लगाएर ठगी गरेको पाइएको परिसरका एसपी गौतम मिश्रले बताए ।
पक्राउ परेका उनीविरुद्ध ललितपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4