२३ चैत, पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–४ बाँझोपसल निवासी ५१ वर्षीय टेकबहादुर आले रहेकोे प्रहरीले जनाएको छ । दुर्घटना सोमबार बिहान भएको हो ।
प्रहरीका अनुसार लु ३ त ७२५ नम्बरको ट्याक्टर चलाउँदै आएका आलेले दुर्गाबहादुर मल्ल ठकुरीको बारीतर्फ जाँदै गर्दा अचानक नियन्त्रण गुमाउँदा ट्याक्टर पल्टिएको थियो । दुर्घटनामा उनी आफै ट्याक्टरमुनि परेर च्यापिएका कारण मृत्यु भएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4