News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट दुई भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर पक्राउ गरेको छ।
- पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ ।
- उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको छ ।
२४ चैत, काठमाडौं । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुुई भारतीय नागरिक पक्राउ परेका छन् ।
मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।
उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4