News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सडक सुरक्षा ऐन चाँडो ल्याउन माग गर्नुभएको छ।
- उहाँले हरेक दिन औसतमा ७ जना नेपाली सवारी दुर्घटनामा परी घर नफर्किने जानकारी दिनुभयो।
- सडक सुरक्षा ऐनको ड्राफ्ट तयार भइसकेको र यो चाँडो लागू गर्नुपर्ने उहाँको माग छ।
२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले सडक सुरक्षा ऐन चाँडो ल्याउन माग गरेका छन्
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हरेक दिन घरबाट निस्कने नेपालीहरूमध्ये औसतमा ७ जना घर नफर्किने गरेको बताए । यति ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको उनले बताए ।
यसलाई मध्यनजर गरेर सडक सुरक्षा ऐनको ड्राफ्ट भइसकेको उल्लेख गर्दै उनले यो ऐन चाँडो ल्याउन माग गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4