+
+
Shares

संसद्‌मा उठ्यो निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय

निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय विषय संसद्‌मा उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले निजी क्षेत्रका सञ्चारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय संसद्‌मा उठाएका छन्।
  • केरुङले सरकारले नयाँ नीति अनुसार निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको भन्दै त्यसबाट पछाडि हट्न माग गरेका छन्।
  • प्रतिनिधिसभाको बैठकमा उनले सरकारको यो कदम उदार अर्थ व्यवस्थाको नीति विपरीत भएको उल्लेख गरेका छन्।

२४ चैत, काठमाडौं । निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय विषय संसद्‌मा उठेको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘नयाँ सरकार आउने वित्तिकै निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको विज्ञापन रोक्ने निर्णय गर्‍यो । सरकारको यो कदम उदार अर्थ व्यवस्थाको नीति विपरीत छ’ उनले भने ।

सांसद केरुङले निजी क्षेत्रका संचार माध्यमले सरकारी विज्ञापन नपाउने निर्णयबाट पछाडि हट्न सरकारसँग माग गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?