+
+
Shares

उपसभामुखमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबी कुमारीको उम्मेदवारी दर्ता

२५ वर्षकी रुबी कुमारी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।
  • उपसभामुख पदका लागि उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो।

काठमाडौं । उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ ।

श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।

उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?