+
+
Shares

वर्षौं भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा समाजकल्याणको ताला (तस्वीरहरू)

समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ चैत ३० गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समाज कल्याण परिषदअन्तर्गत भृकुटीमण्डपमा वर्षौं भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ।
  • ५६ वटा भाडा नतिर्ने सटलमध्ये २० वटामा समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका छन्।
  • तालाबन्दी लागेका सटलमा रिपोर्टस क्लब र अन्य विभिन्न संस्थाका कार्यालयहरू समावेश छन्।

३० चैत, काठमाडौं । समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ । वर्षौंसम्म भाडा नतिर्ने व्यक्तिको पसल वा संस्थाको कार्यालयमा ताला लगाइएको हो ।

भाडा नतिर्ने ५६ वटा सटलमध्ये २० वटामा आज समाज कल्याण परिषद्‌का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका छन् । ताला लाग्नेमा रिपोर्टस क्लबदेखि अन्य विभिन्न संस्थाका कार्यालय छन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?