News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ८ सय रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ।
- गत एक हप्तामा सुन र चाँदीको भाउ क्रमशः ५ हजार १ सय र ३७५ रुपैयाँले बढेको छ।
३ वैशाख, काठमडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ प्रतितोला १ सय रुपैयाँ र चाँदी ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार २५० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २२० रुपैयाँ थियो । गत बिहीबार चाँदी ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4