+
+
Shares

लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले कांग्रेस उम्मेदवारलाई लेखा समितिको सभापतिमा सघाउने निर्णय गरेका छन्।
  • सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले उक्त निर्णय गरेको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
  • प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ।

३ वैशाख, काठमाडौं । लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?