+
+
Shares

इजरायली हमलामा दक्षिण लेबनान जोड्ने अन्तिम पुल पनि ध्वस्त

यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने कुनै पनि मार्ग बाँकी नरहेको लेबनानी अधिकारीले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते २०:४७

३ वैशाख, काठमाडौं । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ ।

यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने कुनै पनि मार्ग बाँकी नरहेको लेबनानी अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?