+
+
Shares

राप्रपा अनुशासन समितिको सचिवमा दाहाल, सदस्य बने बुढा

आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम गोपाल दाहाल (मोरङ)लाई सचिव र धनबहादुर बुढा (कालिकोटलाई) सदस्य मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिमा गोपाल दाहाललाई सचिव र धनबहादुर बुढालाई सदस्य मनोनयन गरिएको छ।
  • पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिमा दुई सदस्य मनोनित भएका छन् ।

आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम गोपाल दाहाल (मोरङ)लाई सचिव र धनबहादुर बुढा (कालिकोटलाई) सदस्य मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?