+
+
Shares

साँखुमा प्रहरीले चलायो गोली

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको साँखुमा लागूऔषध कारोबारी समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
  • एसपी भट्टराईले कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन भने।

११ वैशाख, काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ ।

लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाएको भन्ने खबर आएको छ,’ उनले भने ।

यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?