News Summary
Generated by OK AI. Editorially reviewed.- पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर ५५ वर्षीया सीता लामिछानेको मृत्यु भएको छ।
- लामिछाने घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भइन् र बेहोस भएकी थिइन्।
- उनीलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१२ वैशाख, पर्वत । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन् ।
उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4