+
+
Shares

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक वैशाख १४ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने सचिव दिनेश थापामगरले जानकारी दिए।

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

बैठक भोलि (वैशाख १४) दिउँसो २ बजे बस्ने समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?