News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर सशस्त्र प्रहरी हबलदार जितेन्द्र यादवको मृत्यु भएको छ।
- यादव बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षका थिए।
- उनी बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी क्याम्पमा कार्यरत थिए।
१४ वैशाख, सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हबलदारको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हबलदार जितेन्द्र यादवको मृत्यु भएको हो ।
बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत यादवको बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4