+
+
Shares

बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते २२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षाका कारण काभ्रे जिल्लामा बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
  • प्रहरीले मौसममा सुधार भएपछि मात्र राजमार्ग सञ्चालन हुने जानकारी दिएको छ।
  • राजमार्ग सुचारू हुने सूचना मौसम सुधारपछि मात्र प्रकाशित गरिने र १०० र १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

१५ वैशाख, काठमाडौँ । वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ । मौसममा सुधारपछि मात्रै राजमार्ग सञ्चालन हने प्रहरीले जनाएको छ ।

राजमार्ग सुचारूबारेको सूचना मौसम सुधारपछि प्रकाशित हुने प्रहरीले जनाएको छ । १०० र १०३ मा सम्पर्क गरेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?