+
+
Shares

२१ तस्वीरमा हेरौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन उद्धार अभ्यास

विमानस्थलमा विमान दुर्घटनापश्चात गर्नुपर्ने आपतकालीन उद्धारको पूर्वतयारीका लागि यो अभ्यास गरिएको हो ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ वैशाख १७ गते १६:१९

१७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ । बिहीबार दिउँसो विमानस्थलमा विमान दुर्घटनापश्चात गर्नुपर्ने आपतकालीन उद्धारको पूर्वतयारीका लागि यो अभ्यास गरिएको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विमानस्थल कार्यालय, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, दकमल, एम्बुलेन्सलगायत संलग्न थिए ।

विमानस्थलमा यसैगरी पटकपटक उद्धार अभ्यास गरिँदै आएको छ ।

तस्वीरमा हेरौं :

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?