News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको कौडेना गाउँपालिका–५ बस्ने २१ वर्षीय अरुण कुमार यादवलाई बलात्कार मुद्दामा फरार रहेका कारण वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट पक्राउ गरिएको छ।
- पक्राउ परेका अरुण कुमार यादवलाई अनुसन्धानका लागि सर्लाही पठाइएको पर्सा प्रहरी प्रवक्ता राजु कार्कीले बताए।
१८ वैशाख, काठमाडौं । बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–५ मोतिपुर बस्ने २१ वर्षीय अरुण कुमार यादव छन् । उनलाई वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीविरुद्ध सर्लाही बलात्कार मुद्दा रहेकाले अनुसन्धानका लागि सर्लाही पठाइएको पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4