+
+
Shares

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले वैशाख २१ गते सानेपामा दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
  • बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई सहभागी हुन आग्रह गरिएको छ।
  • कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकका एजेन्डाबारे जानकारी नदिएको बताउनुभयो।

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक यही वैशाख २१ (सोमबार) बस्ने कार्यतालिका तय भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा, सोमबार दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा सहभागी हुन् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?