फाइल
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको खानीखोलामा बागमती खोलाले बगाएर सेते रुम्बाको मृत्यु भएको छ।
- खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले रुम्बाको शव सिक्रे दोभानमा भेटिएको जानकारी दिनुभयो।
१८ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोलामा बागमती खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
बागमती खोलाको घुम्तीबाट बगाएका खानीखोला –७ निवासी सेते रुम्बाको मृत्यु भएको खानीखोला गाउककपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए ।
उनका अनुसार घुम्तीबाट बगेका रुम्बाको शव काभ्रे र मकवानपुरको सिमाना सिक्रे दोभानमा भेटिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4