News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुर घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङलाई चेक अनादारको मुद्दामा ५२ लाख रुपैयाँ बिगो र २ वर्ष कैद सजायपछि काठमाडौंबाट पक्राउ गरिएको छ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्णबहादुरलाई सातदोबाटोबाट पक्राउ गरेको हो।
- उनलाई फैसला कार्यान्वयनका लागि मकवानपुर पठाइने प्रहरीले बताएको छ।
२२ वैशाख, काठमाडौं । ५२ लाख रुपैयाँ बिगो र २ वर्ष कैद सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो ।
चेक अनादारको मुद्दामा जिल्ला अदालत मकवानपुरले उनलाई दोषी ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि उनलाई मकवानपुर पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4