+
+
Shares

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका ३९ सदस्यहरू उपसभापति विश्वप्रकाश शर्माले नियुक्त गरेका छन्।
  • उक्त नियुक्ति पार्टीको विधान, २०१७ को धारा ३६ (१) (ग) बमोजिम गरिएको हो।
  • कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले नियुक्तिको जानकारी दिएका छन्।

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरू नियुक्त भएका छन् ।

प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले ३९ जना सदस्यहरू नियुक्त गरेका हुन् ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा उनीहरूलाई उपसभापति शर्माले नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यी हुन् नियुक्त भएका प्रतिष्ठानका सदस्यहरू :

१. श्री मधु आचार्य — काभ्रेपलाञ्चोक

२. डा. गोपाल दहित थारू — वर्दिया

३. श्री अञ्जु झा — रौतहट

४. श्री उमेश श्रेष्ठ — ललितपुर

५. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान

६. श्री मीन भाम — मुगु

७. डा. अञ्जनीकुमार झा — महोत्तरी

८. डा. यादव पण्डित — प्रवास

९. श्री बद्री सिग्देल — वर्दिया

१०. श्री गोपालप्रसाद पोखरेल — सुनसरी

११. श्री श्रवण मुकारुङ — भोजपुर

१२. श्री मोहना अन्सारी — बाँके

१३. श्री महेन्द्रप्रसाद यादव — सप्तरी

१४. श्री श्रीप्रसाद भलामी मगर — गुल्मी

१५. श्री विनोद दास — बारा

१६. ई. दिपेश विष्ट — काठमाडौं

१७. डा. कृष्णप्रसाद पौडेल — कास्की

१८. श्री प्रकाश लामिछाने — सुर्खेत

१९. श्री सूर्यमाराज राई — मोरङ

२०. श्री मनबहादुर थापा — चितवन

२१. श्री विमला राई — खोटाङ

२२. श्री राकेश सिंह — पर्सा

२३. श्री नरेन्द्र पासवान — रौतहट

२४. श्री दक्ष पौडेल — काठमाडौं

२५. श्री कञ्चन झा — पर्सा

२६. श्री सुमित शर्मा ‘समीर’ — धनुषा

२७. श्री खगेन्द्र आचार्य — काठमाडौं

२८. डा. डी.बी. सुनार — अछाम

२९. श्री रोशनी गिरी — काठमाडौं

३०. श्री जनक चटौत — डडेल्धुरा

३१. श्री डोलराज भुसाल — स्याङ्जा

३२. श्री अमृत ज्ञवाली — गुल्मी

३३. श्री एलिजा ढकाल — तनहुँ

३४. श्री प्रकृति भट्टराई — काठमाडौं

३५. श्री कैलाश के.सी. — सोलुखुम्बु

३६. श्री स्वीकृति पौडेल — काठमाडौं

३७. श्री उमंग लोहनी — चितवन

३८. श्री गोकुल लिम्बू — ताप्लेजुङ

३९. श्री प्रमेश खनाल — काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?