प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–२७ जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला परेको छ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चाचर २ पिस र एलएलआरको डमी गोली २ राउन्ड पनि फेला परेको बताएको छ।
- प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।
२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला परेको छ ।
जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआरको लाइभ गोली ६ राउन्ड फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
त्यस्तै चाचर २ पिस र एलएलआरको डमी गोली २ राउन्ड फेला परेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4