+
+
Shares

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

जेठ १ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा बस्ने गरी बैठक आह्वान भएको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाले जेठ १ गते बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा बोलाएको छ।
  • बैठकमा निर्वाचनपछिको रणनीति, सातै प्रदेशको समीक्षा र केन्द्रीय समितिको बैठक तय गर्ने विषयमा छलफल हुने छ।
  • पार्टीको आन्तरिक राजनीतिक घटनाक्रम र समसामयिक परिस्थितिको विषयमा पनि छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

२७ वैशाख, काठमाडौं । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा बस्ने गरी बैठक आह्वान भएको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति, सातै प्रदेशको समीक्षाबाट प्राप्त सुझाव, केन्द्रीय समितिको बैठक तय गर्नेलगायत विषयमा छलफल हुने उनको भनाइ छ । त्यस्तै बैठकमा पार्टीको आन्तरिक राजनीतिक घटनाक्रम र समसामयिक परिस्थितिको विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?