+
+
Shares

रास्वपामा पार्टी हित विपरीत कार्य गरेका १५ जनाको सदस्यता खारेज

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते २०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गरेको छ।
  • आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
  • रास्वपाले खारेजी भएका सदस्यहरूको नाम सार्वजनिक गरेको छैन।

२७ वैशाख, काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

कुन कुन सदस्यको सदस्यता खारेजी गरिएको भन्नेबारे रास्वपाले जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?