News Summary
Generated by OK AI. Editorially reviewed.- २८ वैशाख, काठमाडौंमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ।
- आज दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो।
- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका छन्।
२८ वैशाख, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो ।
आजबाट संघीय संसद्को अधिवेशन सुरु भएको हो । आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4