News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई आगामी आर्थिक वर्षमा लगानी भिसा उपलब्ध गराउने व्यवस्था गर्नेछ।
- राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै उक्त व्यवस्था हुने बताउनुभयो।
२८ वैशाख, काठमाडौं । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरिने उल्लेख गरेको हो ।
‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।
पौडेलले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4