+
+
Shares

दुर्गम क्षेत्रमा डिजिटल पूर्वाधार विस्तार गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • सरकारले रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड तय गरी सुदृढ अनुगमन प्रणाली लागू गर्ने बताएको छ।
  • दुर्गम क्षेत्रसम्म डिजिटल पूर्वाधार विस्तार गरी डिजिटल विभेद न्यूनिकरण गर्ने योजना रहेको पनि उल्लेख गरिएको छ।

२८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

साथै रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड तय गरी सुदृढ अनुगमन प्रणाली लागू गरिने उल्लेख गरिएको छ ।

त्यस्तै, दुर्गम क्षेत्रसम्म डिजिटल पूर्वाधार विस्तार गरी डिजिटल डिभाइड (विभेद) न्यूनीकरण गर्ने पनि सरकारले बताएको छ ।

‘दुरसञ्चार क्षेत्रमा नविनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागु गरिनेछ,’ पौडेलले भनेका छन्, ‘दुर्गम क्षेत्रसम्म डिजिटल पुर्वाधार विस्तार गरि डिजिटल विभेद न्यूनिकरण गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?