News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित हनुमन्ते खोलाको पुल नजिकै ४८ वर्षीय भीम राईको शव फेला परेको छ।
- नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मृतक भीम राई इलाम घर भएका व्यक्ति भएको बताएको छ।
- भक्तपुर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।
४ जेठ, काठमाडौं । भक्तपुरमा एक पुरुषको शव फेला परेको छ ।
मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित हनुमन्ते खोलाको पुलन नजिकै एक पुरुषका शव फेला परेको हो ।
मृत भेटिएक पुरुष इलाम घर भएका ४८वर्षीय भीम राई रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बताएको छ ।
घटनाबारेमा भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4