News Summary
Generated by OK AI. Editorially reviewed.- दाङस्थित सशस्त्र प्रहरीको नम्बर २९ गण हेडक्वाटरभित्र सरसफाइ गर्ने क्रममा सकेट बमजस्तो शंकास्पद वस्तु फेला परेको छ ।
- फेला परेको उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको ज्वाला गणको टोलीले डिस्पोज गरेको छ ।
१२ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको न. २९ गण हेडक्वाटर दाङ परिसर भित्रै शंकास्पद वस्तु फेला परेको छ ।
सरसफाइ गर्ने क्रममा सकेट बम जस्तो शंकास्पद वस्तु फेला परेको हो ।
उक्त शंकास्पद वस्तु नेपाली सेनाको ज्वाला गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4