१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यी दुई संस्थाको सेयर बिक्री गर्ने घोषणा गरेको हो ।
सरकारले संस्थाको सुधारको कार्यक्रम अन्तर्गत यी दुई संस्थानको सेयर स्वमित्व सर्वसाधारणमा बिक्री गर्ने तय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4