फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वन, वातावरण तथा जलवायु क्षेत्रमा १२ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो क्षेत्रका लागि उक्त रकम विनियोजन गरिएको बताउनुभयो ।
१५ जेठ, काठमाडौं । सरकारले वन, वातावरण तथा जलवायु क्षेत्रका लागि १२ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4