+
+
Shares

कारागारलाई सुधार गृहमा रूपान्तरण गरिने

यसअघिका बजेटहरूमा पनि कारागारलाई सुधार गृहको रूपमा रूपान्तरण गरिने कार्यक्रमहरू आउने गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:५८

१५ जेठ, काठमाडौं । कारागारलाई सुधार गृहमा रूपान्तरण गरिने बताइएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् ।

यसअघिका बजेटहरूमा पनि कारागारलाई सुधार गृहको रूपमा रूपान्तरण गरिने कार्यक्रमहरू आउने गरेका थिए । यो पटक पनि त्यसलाई निरन्तरता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?