+
+
Shares

कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने उल्लेख गर्नुभयो।
  • कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी हुने, झडप हुने र छुटेपछि पुनः अपराधमा संलग्न हुने समस्या देखिएको छ।
  • अघिल्लो नीति तथा कार्यक्रममा पनि कारागारलाई सुधार गृहमा रुपान्तरण गर्ने कुरा पटक पटक उल्लेख हुँदै आएको छ।

२८ वैशाख, काठमाडौं । कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने बताइएको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा उल्लेख गरेका हुन् ।

यसअघि पनि कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने भन्दै पटक पटक नीति तथा कार्यक्रममा उल्लेख हुँदै आएको छ ।

कारागारमा अहिले पनि क्षमता भन्दा दोब्बर कैदीबन्दी हुने, झडप हुने, कारागार बसेर छुटेपछि फेरि विभिन्न अपराधमा संलग्न हुने क्रम समेत भेटिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?