१५ जेठ, काठमाडाैं । सरकारले नवलपुरस्थित धौवादी फलाम कम्पनी लिमिटेडमा रहेको नेपाल सरकारको शेयर अंश घटाउने भएको छ ।
यसलाई सार्वजनिक, निजी साझेदारी मोडलमा सञ्चालन गरिने कार्यविधि अगाडि बढाइने आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उल्लेख छ ।
धौवादी फलाम कम्पनी लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्वमा छ । २०७६ असोज ९ मा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर २०७६ फाल्गुनबाट सञ्चालन सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4