News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थाल्नुभएको छ।
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् ।
प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए ।
सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन् । उनी अहिले रोष्ट्रममा उपस्थित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4