News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।
- प्रधानमन्त्री बालेन शाहले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।
- विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।
१८ जेठ, काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । प्रधानमन्त्री बालेन शाहले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले विरोध गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4