मुम्बई । मुस्लिम धर्मालम्बीको महान चाड बकर इदको अवसरमा अभिनेता शाहरुख खानले शुभकामनासंगै आफ्नो कान्छो छोराको तस्वीर पनि सार्वजनिक गरेका छन् ।
शाहरुखले ट्वीटर मार्फत शुभकामना दिंदै कान्छो छोरा अबरामको तस्वीर पोष्ट गरेका छन् । तस्वीरमा शाहरुखले छोरार्लाइ म्वाइ खाँदै गरेका छन् भने छोरा हातमा खेलौना लिएर रमाइरहेको छ ।
तस्बिर पोष्ट भए लगत्तै बाबु जस्तै छोरा पनि क्युट भएको प्रतिक्रिया दिनेहरु धेरै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4