News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो र परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो वरियतामा रहेका छन् ।
- चौथो वरियतामा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहँदा गृहमन्त्री सुधन गुरुङलाई पाँचौं वरियतामा राखिएको छ ।
- कानुनमन्त्री सोविता गौतम सातौं र विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आठौं वरियतामा रहेका छन् ।
२६ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं वरियता राखिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पछि अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल छन् भने चौथो वरियतामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
पाँचौं नम्बरमा गृहमन्त्री सुधन गुरुङ रहँदा छैटौं वरियतामा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल रहेका छन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं वरियतामा छिन् ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन आठौं वरियतामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4