+
फिफा विश्वकप २०२६ :

अल्भारेजको गोलमा अर्जेन्टिनालाई अग्रता

२०८३ असार  २८ गते ९:२१ २०८३ असार २८ गते ९:२१

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ११२औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा अतिरिक्त समयको ११२औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको छ।
  • जुलियन अल्भारेजले डिबक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै अर्जेन्टिनाका लागि महत्वपूर्ण गोल गर्न सफल भए।
  • निर्धारित ९० मिनेटको खेल दुवै टोलीबीच १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

२८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ११२औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

जुलियन अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय