News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार बजारमा हरियो धनियाँको थोक मूल्यमा भारी गिरावट आएको छ ।
- हरियो धनियाँको औसत थोक मूल्य प्रतिकिलो १ सय २१ रुपैयाँले घटेर आज ९५ रुपैयाँ कायम भएको छ ।
- मंगलबार प्रतिकिलो २ सय १६ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य आज उल्लेख्य रूपमा घटेको छ ।
३१ असार, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार हरियो धनियाँको मूल्य घटेको हो ।
आज हरियो धनियाँको औसत मूल्य थोकमा प्रतिकिलो १ सय २१ रुपैयाँ घटेको छ । हिजो मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय १६ रुपैयाँमा किनबेच भएको थियो । आज भने हरियो धनियाँ प्रतिकिलो ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4