+
+
Shares

व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
  • न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले सो आदेश दिएको हो।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अग्रवाललाई ७ साउनमा नियन्त्रणमा लिएको थियो।

७ साउन, काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उनलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?