News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं प्रहरीले एआई क्यामेरामार्फत ५९ जना संदिग्ध व्यक्तिलाई पहिचान गरी पक्राउ गरेको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस सम्बन्धमा जानकारी गराएको छ।
- प्रहरीले सेवा प्रवाहलाई बिचौलियामुक्त बनाउने कार्य पनि तीव्र पारेको जानकारी दिएको छ।
८ साउन, काठमाडौं । एआई क्यामेरामार्फत ५९ जनाको पहिचान गरी पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एआई क्यामेरामार्फत पहिचान गरी ५९ जना संदिग्धलाई पक्राउ गरिएको बताएको छ । परिसरले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो ।
प्रहरी सेवालाई बिचौलियामुक्त बनाउने काम पनि गरिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4