News Summary
Generated by OK AI. Editorially reviewed.- सनातन हिन्दुराष्ट्र स्थापनाको माग गर्दै काठमाडौंमा सोमवार पैदलयात्रा गरिएको छ ।
- राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सम्पन्न पैदलयात्रामा सांसद खुश्बु ओली सहभागी हुनुभयो ।
- मैतीदेवी मन्दिरबाट शुरु भएको उक्त पैदलयात्रा पशुपतिनाथ मन्दिरमा पुगेर सम्पन्न भएको छ ।
२५ साउन, काठमाडौं । सनातन हिन्दुराष्ट्रका लागि भन्दै काठमाडौंमा पैदलयात्रा भएको छ ।
राप्रपा निकट नेपाल सनात धर्म संस्कृति संगठनले सोमबार काठमाडौंमा पैदलयात्रा गरेको हो । पैदलयात्रामा राप्रपा सांसद खुश्बु ओली लगायतको सहभागीता थियो ।
मैतिदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म पैदलयात्रा गरिएको हो ।
तस्वीरहरू–






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4