News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो ।
- चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँको गिरावट आएपछि आज ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२७ साउन, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ ।
महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ७४५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७८० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4