News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सभाको बैठक आगामी ३ भदौ दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ ।
- प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठक नयाँ भवनमा सञ्चालन हुने जानकारी दिएको छ ।
- प्रदेश सभा भवन जलेपछि यसअघि बैठक वीरेन्द्र सभागृहमा सञ्चालन हुँदै आएको थियो ।
२८ साउन, विराटनगर । काेशी प्रदेश सभाकाे बैठक ३ भदौमा बस्ने भएको छ ।
२४ असारमा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित बैठक ३ भदौमा बस्ने भएको हाे ।
प्रदेशसभा बैठक संसद्काे आफ्नै नयाँ भवनमा बस्ने छ ।
गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन जलेपछि वीरेन्द्र सभा गृहमा प्रदेशसभा बैठक सञ्चालन हुँदै आएको थियो ।
कोशी प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक ३ भदौ बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4