+
+
Shares

चट्याङ लागेर एक जनाको मृत्यु   

रासस रासस
२०८३ साउन २९ गते ७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको छ ।
  • बिहीबार राति घरमै बसिरहेको बेला चट्याङले लागेर घाइते भएका खत्रीको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।
  • जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले उक्त घटनाको पुष्टि गरेका छन् ।

२९ साउन, रोल्पा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ ।

चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?