News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बिहान १० बजे बस्दै छ।
- बैठकमा बजारमा चिनीको सहज आपूर्ति र अन्य विविध विषयमा सरोकारवालाहरूसँग छलफल गरिने भएको छ।
- छलफलका क्रममा उठेका विषयमा जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई बैठकमा बोलाइएको छ।
१ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ ।
बैठक सोमबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने छ ।
बैठकमा बजारमा चिनीको सहज आपूर्तिका साथै विविध विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।
बैठकमा उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई डाकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4